चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध « Khabarhub

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा प्रकाश सपुत अनुबन्ध


१४ बैशाख २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । प्रकाशसँग लिखित सम्झौता भइसकेको निर्माण पक्षले जनाएको छ ।

निर्माण पक्षले प्रकाशले निर्वाह गर्ने भूमिकाबारे भने खुलाएको छैन । जेठको दोस्रो साताबाट छायांकनमा जाने निर्माण पक्षको योजना रहेको छ ।

निर्माण पक्षले यस अघि चलचित्रको नाम र थिम भिडियो सार्वजनिक गरेको थियो । विसं २०८२ सालभित्रै चलचित्र प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ ।

सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको यस चलचित्रको लेखक तथा निर्देशक सरोज पौडेल हुन्  । चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । रमेश चौलागाईं र हरि श्रेष्ठ कार्यकारी निर्माताको रूपमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ३ : ५७ बजे

सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानन्यायाधीश राउतसँग अलग्गै वार्ता

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार सर्वोच्च अदालत पुगेकी छन् ।

प्लास्टिक निषेधसहित माघे सङ्क्रान्ति मेलाको तयारी

नारायणगढ– हालै प्लास्टिक निषेधित क्षेत्र घोषणा गरिएको देवघाटमा यस वर्ष

बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा हालै पदोन्नति भएका सहायकरथीत्रय

किम जोङ उनकी छोरी उत्तराधिकारी हुने सङ्केत

प्योङयाङ- उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनकी किशोरी छोरीले

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार : राष्ट्र बैङ्क

काठमाडौं– नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा