म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने « Khabarhub

म्यान्माले वर्षायाममा दुई करोड रुख रोप्ने


१३ जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्माले सामान्यतया जुनदेखि अक्टोबरसम्म फैलिने यस वर्षाको मौसममा राष्ट्रव्यापी २२ हजार एकड जमिनमा दुई करोड २३ लाख रूख रोप्ने लक्ष्य राखेको छ ।

यस वर्षको अप्रिल र मे महिनामा म्यान्मामा सबैभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो ।

म्यान्मामा एसियाली देशहरूको सन्दर्भमा काठ र इन्धनको उच्च खपत रहेको छ । यसमा ७० प्रतिशतभन्दा बढी जनसङ्ख्या काठ र कोइलामा निर्भर छन् ।

यो निर्भरताले वन स्रोतको दिगो व्यवस्थापन, वातावरण संरक्षण र जलवायु परिवर्तनसँग लड्ने प्रयासहरूमा चुनौती खडा गरेको छ ।

त्यसैले यी समस्याहरूलाई सम्बोधन गर्ने उद्देश्यले यस वर्षायाममा दुई करोडभन्दा बढी रूख रोप्ने पहल गरिएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतबार  ६ : २० बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा