लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्- मौद्रिक नीति निकै सन्तुलित रूपमा आयो « Khabarhub

लघुवित्त बैंकर्स संघका अध्यक्ष भन्छन्- मौद्रिक नीति निकै सन्तुलित रूपमा आयो


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको प्रतिक्रिया दिएका छन्  ।

केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि संचारकर्मीसँग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा राखे ।

शाखाको मर्जरलाई समेत प्राथमिकता दिने गरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरी नीति आएको उनको भनाइ छ ।

ब्याजदर र सेवा शुल्कलाई पुनरावलोकन गरी व्यवस्थित बनाउने कुरा पनि निकै राम्रो रहेको उनले बताए ।  उनले समस्यामा परेका ग्राहकहरूलाई विशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ३ : १५ बजे

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख