रहिनन् फराह खानको आमा « Khabarhub

रहिनन् फराह खानको आमा


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरियोग्राफर फराह खान र निर्देशक साजित खानको आमा मनेका इरानीको निधन भएको छ । उनको शुक्रबार ७९ वर्षको उमेरमा निधन भएको हो ।

मेनकाको निधनसँगै अहिले फराहको मुम्बईस्थित घरमा बलिउडकर्मी पुगेका छन् । उनी लामो समयदेखि अस्वस्थ थिइन् । बढ्दो उमेरसँगै उनीमा देखिएको स्वास्थ्य समस्या समाधान हुन सकेको थिएन ।

फराहले केही दिन अघि बुढ्यौलीका कारण आमामा स्वास्थ्य समस्या देखिएको जानकारी दिएकी थिइन् । केही अप्रेसन पश्चात पनि स्वास्थ्यमा सुधार नदेखिएको उनले सामाजिक सञ्जालमार्फत बताइएकी थिइन् ।

मेनका फिल्म निर्माता कामरान खानसँग विवाह गरेकी थिइन् । उनका दुई सन्तान साजिद र फराह हुन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ८ : ०६ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव