कपिलवस्तुमा बस दुर्घटना, कम्तीमा २६ जना यात्रु घाइते « Khabarhub

कपिलवस्तुमा बस दुर्घटना, कम्तीमा २६ जना यात्रु घाइते


१० भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- सुर्खेतबाट चितवनको नारायणघाटतर्फ गइरहेको एउटा यात्रु बस कपिलवस्तुमा दुर्घटनाग्रस्त भएको छ ।

तीव्र गतिमा रहेको लु २ ख १५९८ नम्बरको बस शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटनाग्रस्त हुँदा २६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाट जाँदै गरेको बनकसबासामा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २६ जना यात्रु घाइते भएको उनले बताएका छन् ।

सबै घाइतेहरूको कपिलवस्तुकै चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पताल र आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० भदौ २०८१, सोमबार  ४ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको