काराबाओ कपमा लिभरपुलद्वारा वेस्टह्याम युनाइटेड पराजित « Khabarhub

काराबाओ कपमा लिभरपुलद्वारा वेस्टह्याम युनाइटेड पराजित


१० आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इएफएल (काराबाओ कप) फुटबल अन्तर्गत लिभरपुल अर्को चरणमा प्रवेश गरेको छ । गएराती सम्पन्न खेलमा वेस्टह्याम युनाइटेडलाई ५–१ गोलले पराजित गर्दै लिभरपुल अर्को चरणमा उक्लिएको हो ।

लिभरपुलका लागि डिओगो जोटा र कोडी गाक्पोले दुई–दुई तथा मोहमद सलाहले एक गोल गरेका थिए ।

वेस्टह्यामका लागि एक आत्मघाती गोल प्राप्त भएको थियो । लिभरपुलका जरेल एमोरिनले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै लिभरपुलले अर्को चरणमा ब्राइटनको सामना गर्ने छ । पराजित भएको वेस्टह्याम युनाइटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहिबार  ९ : १६ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो