एक महिनामा ७ प्रदेशले कति खर्च गरे ? | Khabarhub Khabarhub

एक महिनामा ७ प्रदेशले कति खर्च गरे ?


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्ष २०८१–०८२ को साउन महिनामा ७ प्रदेश सरकारले गरेको खर्च सार्वजनिक भएको छ ।

 बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकमा प्रदेश सरकारहरूको कुल खर्च १ अर्ब ६२ करोड रुपैयाँ र स्रोत परिचालनमा ७ अर्ब ९१ करोड रुपैयाँ देखिएको छ । 

प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँड हुने राजस्वसमेत गरी ५ अर्ब २० करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २ अर्ब ७१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  १ : ४० बजे

यी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल मंसिर ९ गते आइतबार सन्

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ – कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो।

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार

आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार