निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक « Khabarhub

निबन्धकार शर्माको ‘धोबीघाट मेलोडी’ सार्वजनिक


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निबन्धकार मुकुन्दराज शर्माको निबन्धकृति ‘धोबीघाट मेलोडी’ सार्वजनिक भएको छ ।

शनिबार ललितपुरका मेयर चिरिबाबु महर्जन,प्रा।डा।दयाराम श्रेष्ठ, कवि डा. विष्णुविभु घिमिरे, नाटककार अशेष मल्ल, बरिष्ठ निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ लगायतले एक कार्यक्रमबिच सार्वजनिक गरेका हुन् ।

कामना न्यूज पब्लिकेसन्सले प्रकाशनमा ल्याएको उक्त पुस्तकमा २०२ पृष्ठ छन् जसको मूल्य ५०० रहेको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध शर्मा लिटिल एन्जल्स् स्कूलका प्रिन्सिपल हुन् ।

शर्माले यसअघि ‘शब्दशिविर’ निबन्धकृति बजारमा ल्याएका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ९ : ३४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको