एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ « Khabarhub

एसिसी यू–१९ एसिया कप खेल्ने युवा टोलीको बिदाइ


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एसिसी यू–१९ एसिया कपका खेल्न यूएई जाने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरेको हो ।

एसिसी यू–१९ एसिया कप शुक्रबारदेखि सुरु हुने छ । क्यानले हेमन्त धामीको कप्तानीमा अन्तिम टोली घोषणा गरिसकेको छ ।

एसिया कप मंसिर १४ देखि २३ गतेसम्म यूएईमा हुँदैछ । नेपाल रहेको समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंका छन् ।

नेपालले मंसिर १४ गते श्रीलंकासँगै खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । मंसिर १६ मा बंगलादेश र १८ गते अफगानिस्तानसँग खेल्नेछ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ३ : ३६ बजे

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल कात्तिक १३ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १३ गते शुक्रबार सन् २०२६

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग