ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग  « Khabarhub

ताइवानका राष्ट्रपतिको उम्मेदवार माथि भ्रष्टाचारको अभियोग 


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ताइपेई– ताइवानका पूर्व राष्ट्रपतिका उम्मेदवारमाथि भ्रष्टाचारको आरोप लागेको छ । ताइवानका लागि राष्ट्रपतिका पूर्व उम्मेदवार को वेन जे माथि भ्रष्टाचारको आरोप लागेको हो ।

कुनै समय ताइवानको राजनीतिमा उदाउँदो ताराको रूपमा मानिएका राष्ट्रपति पदका दाबेदार वेन माथि बिहीबार भ्रष्टाचारको अभियोग लगाइएको छ ।

६५ वर्षीय वृद्धलाई ताइपेईको मेयर हुँदाको बखतमा आफ्नो कार्यकालमा घर जग्गाको कारोबारमा आधा मिलियन डलर घुस लिएको र जनवरीमा राष्ट्रपतिको दौडमा चुनावी अभियानको वित्तीय बारे गलत जानकारी दिइएको आरोप पत्रमा उल्लेख छ ।

अभिआयोजकहरूले २८.५ वर्षसम्मको जेल सजायको माग गरिरहेका छन् ।

भ्रष्टाचारको सो अभियोगले उसले प्रतिनिधित्व गर्ने राजनीतिक आन्दोलनलाई एउटा महत्त्वपूर्ण धक्का दिने जनाइएको छ । जसले सत्तारुढ डेमोक्र्याटिक पीपुल्स पार्टी र मुख्य विपक्षी कुओमिन्ताङको विकल्प खोजिरहेका मतदाताहरू यस अभियोगबाट निराश भएका छन् । -न्युजकारखानाबाट साभार 

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १ : ४९ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग