घरमा बाँसुरी राख्दाका फाइदाहरू « Khabarhub

घरमा बाँसुरी राख्दाका फाइदाहरू


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

बाँसुरी भन्ने बित्तिकै हामीलाई भगवान् श्री कृष्णको याद आउने गर्छ । भगवान कृष्णलाई प्राय नेपालीहरूले पुज्ने गर्छन् । र भगवान् कृष्णको बाँसुरीको धुनको प्रशंसा नसुन्ने कमै होलान् ।

भगवान् कृष्णले बाँसुरी बजाएर १६ सय गोपिनीलाई मोहित पारेको पनि हामी सबैलाई याद नै छ । आज हामी यही बाँसुरीका बारेमा चर्चा गर्नेछौँ ।

बाँसुरी घरमा राख्दा परिवारका सदस्य तथा श्रीमान् श्रीमतीको सम्बन्धमा मिठास छाउँछ । यस्तै, वास्तु दोषबाट पनि छुटकारा पाउन सकिने वास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

वास्तु शास्त्रअनुसार पूजा कोठामा बाँसुरी राख्दा घरका मानिसहरूमा आपसी प्रेम र सद्भाव रहिरहन्छ र भगवान् कृष्णको कृपादृष्टि परिरहन्छ भन्ने मान्यता छ । बाँसुरीलाई उन्नति र प्रगतिको सूचक पनि मानिन्छ ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ६ : ३७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर