आहा रारा गोल्डकप : आज थ्री स्टार र पारो एफसीबीच प्रतिस्पर्धा हुने « Khabarhub

आहा रारा गोल्डकप : आज थ्री स्टार र पारो एफसीबीच प्रतिस्पर्धा हुने


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– २३औँ संस्करणको आहा रारा गोल्डकप फुटबलमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् ।

क्वार्टरफाइनलको पहिलो खेलमा आज थ्रीस्टार क्लब र भुटानी क्लब पारो एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

पोखरा रंगशालामा हुने खेल दिउँसो साढे २ बजे सुरु हुँदैछ । प्रिक्वार्टरफाइनलमा आयोजक सहारालाई हराउँदै थ्री स्टार अन्तिम ८ मा आइपुगेको हो भने भुटानी क्लब पारो बाइ पाउँदै सिधै क्वार्टरफाइनल पुगेको हो ।

 

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ३४ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि