गठबन्धन अविश्वासको खाल्डोमा छ, एमालेले आफ्ना काम चुपचाप गर्छ : ईश्वर पोख्रेल « Khabarhub

गठबन्धन अविश्वासको खाल्डोमा छ, एमालेले आफ्ना काम चुपचाप गर्छ : ईश्वर पोख्रेल


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोख्रेलले गठबन्धन आफ्नै कारणले अविश्वासको खाल्डोमा परेको बताएका छन् ।

उनले एमालेले आफ्ना काम चुपचाप ढङ्गबाट अगाडि बढाएको असर राष्ट्रियसभा निर्वाचनमा देखिएको समेत बताए ।

बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा भएको ‘फ्लोर क्रस’बारे खबरहबसँगको कुराकानीमा गठबन्धन आफ्नो भूमिकामा असफल भएको बताए ।

उनले भने, ‘प्रदेश सभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो ज्ञानको प्रयोग गरे । गठबन्धन आफ्नै कारणले अविश्वासको खाल्डोमा परेको छ ।’

पोख्रेलका अनुसार एमालेले गठबन्धन फुटाउन भूमिका नखेलेको तर गठबन्धन आफै फुट्ने अवस्थामा पुगेको बताए ।

उनले भने, ‘ एमालेले आफ्ना काम चुपचाप गर्छ । यसको असर अहिले देखिएको । वर्तमान गठबन्धन कुनै हालतमा सफल छैन ।’

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  २ : १३ बजे

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित