अध्यक्ष नेपालसँग चिनियाँ उपमन्त्री हेयानको शिष्टाचार भेट « Khabarhub

अध्यक्ष नेपालसँग चिनियाँ उपमन्त्री हेयानको शिष्टाचार भेट


१३ माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले शिष्टाचार भेट गरेका छन् ।

उपमन्त्री हेयानले पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर भेटवार्ता गर्नुभएको पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, सांस्कृतिक आदानप्रदान, भ्रमण गर्नेलगायतका विषयमा छलफल भएको छ ।

यसैबीच उपमन्त्री हेयानले सम्मानित नेता झलनाथ खनाललगायत नेतालाई भेटेका छन् ।

प्रकाशित मिति : १३ माघ २०८०, शनिबार  ९ : ५७ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ