उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु | Khabarhub Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आज अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो । मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आसपासका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ ।

आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४५ बजे

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द

सडक बालबालिका मुक्त बनाउन मन्त्री चौधरीको निर्देशन

ललितपुर – सडक बालबालिका मुक्त बनाउन महिला, बालबालिका तथा ज्येष्ठ