उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु | Khabarhub Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु


१५ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आज अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

 उक्त घटना सो प्रान्तको पेशावर शहरको ऐजाजाबाद क्षेत्रमा भएको हो । मोटरसाइकलमा सवार अज्ञात आक्रमणकारीहरूले नियमित गस्तीमा रहेको प्रहरी टोलीमाथि गोली हानेका थिए।

आक्रमणमा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरीले आसपासका क्षेत्रमा खोजी अभियान शुरु गरेको छ ।

आक्रमणको हालसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ६ : ४५ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि