इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा | Khabarhub Khabarhub

इटहरी गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– इटहरीमा जारी इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति इटहरी रंगशालामा सकिएको खेलमा न्युरोड टिम (एनआरटी)लाई २–१ गोलले हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा पुगेको हो ।

चर्च ब्वाइजका अबायोमी फकुन्लेसुरज ठकुरीले एक–एक गोल गरेका थिए भने एनआरटीका अफिज ओलावालेले एक गोल फर्काएका थिए ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबारको खेलमा चर्च ब्वाइजका सुरज ठकुरी म्यान अफ द म्याच घोषित भए ।

उनले नगद १० हजार रुपैयाँ  र ट्रफी प्राप्त गरेका छन् । आज त्रिभुवन आर्मी र सगरमाथा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ७ : ०४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका