राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति | Khabarhub Khabarhub

राज्य व्यवस्था समितिको एजेन्डामाथि एमाले सांसदको आपत्ति

सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत हैन : पृथ्वीसुब्बा


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकको एजेन्डालाई लिएर सांसदहरूले आपत्ति जनाएका छन् ।

आज बसेको समिति बैठकमा बोल्दै सांसद पृथ्वीसुब्बा गुरुङले बैठकको एजेन्डा प्रस्ट नभएको बताए ।

उनले समिति बैठक राख्दा सभापतिले मनलाग्दी गरेको भन्दै बैठक राख्ने तरिकामा आपत्ति जनाए । कार्यक्षेत्र भन्दा बाहिर गएर समिति बैठकमा छलफल नचलाउन उनको आग्रह थियो ।

बैठकमा बाल्दै सांसद गुरुङले भने, ‘सहकारी र लघुवित्त गृह मन्त्रालय मातहत हैन । तर समितिमा यी विषयमा किन छलफल चलाइयो ।’

समितिलाई सभापतिले आफू अनुकूल चलाउन खोजको उनको आरोप थियो ।

समिति बैठकमा बोल्दै सांसद कृष्णगोपाल श्रेष्ठले पनि सभापतिको शैलीमाथि आपत्ति जनाए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १ : ३६ बजे

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि