स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वसचिव डा. प्रविण मिश्रको निधन भएको छ। 

उपचारका लागि लामो समयदेखि नयाँ दिल्लीमा रहेका मिश्रको गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । दिल्लीमा कलेजोको शल्यक्रिया गराएका डा।मिश्र डेढ महिनादेखि दिल्लीमै थिए ।

शल्यक्रिया सफल समेत भएको थियो । हिजो राति एक्कासि मुटुको समस्या भएर उनको निधन भएको हो ।  डा. मिश्र २०६६ साल देखि देखि २०७१ सम्म स्वास्थ्य मन्त्रालयको सचिव रहेका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  १२ : २९ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग