तस्बिरमा उपनिर्वाचन « Khabarhub

तस्बिरमा उपनिर्वाचन



मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा १ मा बुधबार उपनिर्वाचन अन्तर्गत मतदान भयो । मतदातामा अघिल्लो निर्वाचनमा जस्तो उत्साह नदेखिए पनि मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भयो ।

खबरहबले इलामको चुलाचुली-४, आइतबारेस्थित बालज्योति माविमा पुगेर केही तस्बिरहरू खिचेको छ । झापासँग जोडिएको सो केन्द्रमा मतदाताहरू शान्तिपूर्ण ढंगले मतदान गर्दै थिए ।

बढ्दो गर्मीबीच पनि मतदान केन्द्रमा पहिलोपटक मतदान गर्ने युवा पुस्तादेखि  पटकपटक मतदान गरेका वृद्धवृद्धासम्म उपस्थित थिए ।

बिहान ८ बजेदेखि नै मतदाताहरू मतदान केन्द्रमा पुगेका थिए । अन्य उमेरसमूहका भन्दा जेष्ठ नागरिकहरू सबेरै मतदान गर्न आइपुगेका देखिन्थ्यो । १२ बजेपछि भने केन्द्रमा मतदाताको चाप घट्दै गएको थियो ।

तस्बिरहरू :

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ६ : ३२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको