मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण « Khabarhub

मधेस प्रदेश : सरकारलाई दीर्घकालीन असर पर्ने खालको निर्णय नलिन ध्यानाकर्षण


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशमा प्रतिनिधित्व गरिरहेका प्रमुख चार दलले प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएका छन ।

 समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा रहेको भन्दै नेकपा एमाले , जनमत, नेकपा माओवादी केन्द्र र लोसपाले संयुक्त रूपमा मुख्यमन्त्री सरोज कुमार यादवलाई दीर्घकालिक असर पर्ने खाले निर्णय नलिन ध्यानाकर्षण गराएको हो ।

 

स्थानीय तहहरुलाई उपलब्ध गराइने सशर्त अनुदान र विभिन्न  मन्त्रालयमा हुने रकमान्तर नियम विपरीत नगर्न मुख्यमन्त्रीलाई दिइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

मुख्यमन्त्री यादवलाई भेटी बुझाइएको ध्यानाकर्षण पत्रमा एमाले संसदीय दलका नेता सरोज कुमार यादव, जनमतका महेश प्रसाद यादव, माओवादी केन्द्रका भरत प्रसाद साह र लोसपाका उपनेता उपेन्द्र महतोको हस्ताक्षर रहेको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ३ : ३० बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट