‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक « Khabarhub

‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडियो सार्वजनिक


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘तिमी सुस्तरी छेउ आइदेऊन’ गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । यस गीतमा गायक किरण भुजेल र ममता गुरुङले स्वर दिएका छन् । 

भिडियोमा सफल प्रेमको कथा देखाइएको छ । म्युजिक भिडियोमा गायक किरणसँगै ललना चिमोरिया, सम्राट अधिकारी, प्रिन्सिखा श्रेष्ठको अभिनय देख्न सकिन्छ । 

गीतमा नवीन श्रेष्ठको शब्द सिर्जना र संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको । राहुल प्रधानले एरेन्ज गरेका छन् । 

किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको उक्त भिडिओको निर्देशन तथा कोरियो केशवराज भट्टले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ३ : ५१ बजे

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध