ढ्यांग्रो र थाल ठटाउँदै बचत फिर्ता मागे सहकारीपीडितले (तस्बिरहरू) | Khabarhub Khabarhub

ढ्यांग्रो र थाल ठटाउँदै बचत फिर्ता मागे सहकारीपीडितले (तस्बिरहरू)


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चार दिनदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा रहेका सहकारी पीडितहरूले सोमबार संसद् भवन नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन गरेका छन् ।

माइतीघर मण्डलदेखि नारा लगाउँदै अघि बढेका उनीहरू जिल्ला प्रशासन कार्यालयले नयाँबानेश्वर क्षेत्रमा तोकेको निषेधित क्षेत्रसम्म पुगे ।

त्यहाँ प्रहरीले निषेधित क्षेत्र भनेर राखेको ब्यारिकेडसमेत उनीहरूले तोड्न प्रयास गरे ।

सहकारी पीडितहरू बानेश्वरको निषेधितक्षेत्रमा केन्द्रित हुँदा प्रहरीले माइकिङसहित अघि नबढ्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ४ : २३ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका