बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

बढुवा भएका ४ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान


१४ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक) बाट डीआईजी (प्रहरी नायव महानिरीक्षक) मा बढुवा भएका ४ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । 

आईजीपी वसन्त कुँवरले न नियुक्त डीआईजीहरुलाई प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा फुली लगाइदिएका हुन् ।

जेठ ४ मा बढुवा समितिले गरेको सिफारिस अनुसार आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारीलाई डीआईजीमा बढुवा नियुक्तिको निर्णय गरेका हुन् ।

प्रकाशित मिति : १४ जेठ २०८१, सोमबार  ७ : १९ बजे

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत