यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु « Khabarhub

यस्ता छन् राप्रपा केन्द्रीय समिति बैठकका निर्णयहरु


१४ जेष्ठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक सोमबार सम्पन्न भएको छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा यही जेठ ११, १२, १३ र १४ गते धुम्बाराहीमा बसेको बैठकले १४ वटा निर्णयहरु गरेको छ ।

बैठकमा वरिष्ठ नेता, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महामन्त्रीहरू, पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू, आमन्त्रित केन्द्रीय सदस्य उपस्थीति रहेको थियोे । यस्तै राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर जबरा, डा. प्रकाश चन्द्र लोहनी पनि बैठकमा सहभागी भएको राप्रपाले जनाएको छ ।

राप्रपाको केन्द्रीय समिति बैठकले गरेका निर्णयहरु

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  ९ : ५६ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने