विश्वकपको सेमिफाइनलमा अफगानिस्तानले सातौ ओभरमै गुमायो ६ विकेट « Khabarhub

विश्वकपको सेमिफाइनलमा अफगानिस्तानले सातौ ओभरमै गुमायो ६ विकेट


१३ असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ब्याटिङ गर्दैछ। टस जितेर सुरुमा ब्याटिङ रोजेको अफगानिस्तानले सातौ ओभरमा ६ विकेट गुमाएको छ।

दक्षिण अफ्रिकाका लागि मार्को जोन्सेनले तीन विकेट हात पारेका छन्। कासिगो रबडाले दुई विकेट लिँदा एनरिच नोर्चियाले एक विकेट हात पारे।

अफगानिस्तानले खेलको सुरुवातमै प्रभावशाली ब्याट्सम्यान गुमाएको छ। रहमानउल्लाह गुरबाज र मोहम्मद नाबीलाई शून्यमै गुमाएको अफगानिस्तानले इब्राहिम जाद्रानलाई दुई रन बनाउँदा गुमाएको हो। गुलबदिन नायबले ९ रन, अजमातुल्लाह उमरजाईले १० रन बनाए भने नङ्गेलिया खरोटेले दुई रन मात्र जोड्न सके।

अफगानिस्तान अहिले ६ विकेट गुमाएर २९ रनमा सीमित छ।

 

प्रकाशित मिति : १३ असार २०८१, बिहिबार  ६ : ५४ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको