मुस्लिम समाज सुनसरीले मनायो श्रीकृष्ण जन्माष्टमी « Khabarhub

मुस्लिम समाज सुनसरीले मनायो श्रीकृष्ण जन्माष्टमी


११ भदौ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली मुस्लिम समाज सुनसरीले श्रीकृष्ण जन्माष्टमी मनाएको छ ।

सुनसरी सदरमुकाम इनरुवा नगरपालिका-३, राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रालाई इनरुवा-२ मा जलसेवा सहित स्वागत तथा अभिनन्दन गर्दै मुस्लिम समाजले हिन्दुहरूको पर्वलाई थप हर्षोल्लासमय बनाएको हो ।

मुस्लिम समाज सुनसरीले श्रीकृष्णले दिएका प्रेम, सद्भाव र सहिष्णुताको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको र धार्मिक विविधता नै नेपाली समाजको सुन्दर पक्ष भएकाले यसलाई सधैँ सुरक्षित राखी सम्मान गर्नुपर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८१, मंगलबार  ११ : १२ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति