कांग्रेस–एमाले गठबन्धन सर्बसत्तावादको अभ्यास : महामन्त्री बर्तौला « Khabarhub

कांग्रेस–एमाले गठबन्धन सर्बसत्तावादको अभ्यास : महामन्त्री बर्तौला


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय प्रजातन्त्रा पाटीं (राप्रपा) नेपालका महामन्त्री राजाराम बर्तौलाले रातारात काङ्ग्रेस–एमाले बीच भएको गठबन्धन सर्बसत्तावादको अभ्यास भएको बताएका छन् ।

शनिबार पार्टी निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले ब्रम्हलुटलाई निरन्तरता दिन र भ्रष्टाचारीलाई चोख्याउने बाहेक यो गठबन्धनले कुनै नयाँ आशाको सञ्चार गर्न नसक्ने दाबी गरे ।

स्थिरताको करा गर्नेहरुले नै अस्थिरता सिर्जना गरेको उनले आरोप लगाए । सरकार परिवर्तनमा लिप्त भएर गरिने आदर्शवादी कुराले स्थायित्व कायम हुन नसक्ने उनको तर्क छ । जनतामा देखिएको निराशा र आक्रोशलाई बुझेर आन्दोलनमा जानुको विकल्प नभएको उनले बताए ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : २० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र