भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार | Khabarhub Khabarhub

भारतीय नौसेनाद्वारा चिनियाँ नाविकको उद्धार


१२ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नौसेनाले चिनियाँ नाविकको उद्धार गरेको छ । मुम्बईको तट नजिकैबाट भारतीय नौसेनाले एक जना चिनियाँ नाविकको उद्धार गरेको हो ।

मुम्बईको तटबाट झण्डै ३ सय ७० किलोमिटर टाढा जोङ साङ मेन जहाज समस्यामा परेपछि भारतीय नौसेनाको उद्धार समन्वय केन्द्रलेउद्धार गरेको हो

जहाज समस्यामा फसेको सूचना पाएपछि नौसेनाको हवाई केन्द्रले हेलिकोप्टरको सहायताले खोजी अभियान थालेको थियो ।

भारतीय टेलिभिजन डब्लूआईओएनका अनुसार नौसेनाले ५१ वर्षे ती चिनियाँलाई गम्भीर घाइते भएको अवस्थामा फेला पारेको थियो । उद्धार गरेपछि उनको तत्कालै स्वास्थ्य उपचार गरिएको जनाइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८१, शनिबार  ८ : ३४ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना