झरीमा रुझेको काठमाडौं (तस्बिरहरू) « Khabarhub

झरीमा रुझेको काठमाडौं (तस्बिरहरू)


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


576
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टायता देशभर पानी परिरहेको छ ।

अबिरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएको छ।

मौसम पूर्वानुमान महाशाखाले तराई-मधेशसहित २० जिल्ला बाढी र पहिरोको उच्च जोखिममा रहेको चेतावनी दिएको छ ।

गए रातिदेखिको झरीका कारण काठमाडौंको जनजीवन पनि प्रभावित भएको छ ।

देशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

त्यसको प्रभाव काठमाडौंको जनजीवनमा पनि परेको छ। बिहानैदेखि मानिसहरूलाई घरबाट बाहिर निस्किन पनि पानीले कठिन बनाइदिएको छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १२ : ५७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार