उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा « Khabarhub

उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार बसेको न्यायपरिषद्ले उच्च अदालतका विभिन्न १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ ।

उच्च अदालतमा दुईजना मुख्य न्यायाधीशहरू नृपध्वज निरौला र नित्यानन्द पाण्डेला सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिसमेत गरेको न्यायपरिषद् बैठकले १४ न्यायाधीशको सरुवा पनि गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू अवकाशमा जानु एकसाताअघि बैठक राखेर सर्वोच्चमा दुई न्यायाधीश नियुक्ति सिफारिसर उच्चका न्यायाधीशको सरुवा पनि गराएका हुन् ।

यस्तो छ सरुवा सूची

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ३ : ०४ बजे

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको

महालक्ष्मीको १६ दिने व्रत समापन

काठमाडौँ– भाद्र शुक्ल अष्टमीदेखि सुरु भएको १६ दिने महालक्ष्मी व्रत

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली