कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत « Khabarhub

कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य  मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका हुन् ।

मनोनीत सदस्यमा प्रा.डा. कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पूजा पासवान, महोत्तरी, हरिसिंह के.सी., धादिङ, विक्रम पाण्डे, काठमाडौं, राजन श्रेष्ठ, काठमाडौं, किरण भट्ट, गोरखा,  लालमणि भण्डारी, दाङ, खेमराज के.सी., दैलेख र तारामान रावल, कैलाली रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : १७ बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६