कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत « Khabarhub

कांग्रेस सभापति देउवाद्वारा शिक्षा विभागमा नयाँ सदस्य मनोनीत


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


528
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा विभागमा १० सदस्य मनोनयन गरेका छन् ।

केन्द्रीय सदस्य नैनसिंह महर प्रमुख रहेको कांग्रेसको शिक्षा विभागमा कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाले १० सदस्य  मनोनयन गरेको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले जानकारी दिएका हुन् ।

मनोनीत सदस्यमा प्रा.डा. कमलदीप ढकाल, सिन्धुली, राजकुमार आचार्य, खोटाङ, पूजा पासवान, महोत्तरी, हरिसिंह के.सी., धादिङ, विक्रम पाण्डे, काठमाडौं, राजन श्रेष्ठ, काठमाडौं, किरण भट्ट, गोरखा,  लालमणि भण्डारी, दाङ, खेमराज के.सी., दैलेख र तारामान रावल, कैलाली रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ७ : १७ बजे

‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?

काठमाडौं– केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर– भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित, छरितो

भारत– दक्षिण कोरियाबीच रणनीतिक वार्ता

नयाँ दिल्ली- बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको

प्रदेश प्रमुखसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसमक्ष मुस्लिम आयोगले आज वार्षिक

गृहमन्त्री गुरुङको ‘आक्रामक शैली’मा लागेको ब्रेक

काठमाडौं- सत्ता सम्हालेको केही दिनमै ‘हाइ प्रोफाइल’ व्यक्तिहरूलाई धमाधम पक्राउ