मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता « Khabarhub

मोदी र जेलेन्स्कीबीच एक महिनामा दोस्रोपटक भेटवार्ता


११ आश्विन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झण्डै एक महिनाको अवधिमा भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगदोस्रो पटक भेटवार्ता गरेका छन् । अमेरिका भ्रमणका क्रममाभारतीय प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचभेटवार्ता भएको हो ।

यसअघि प्रधानमन्त्री मोदीले गत अगस्ट २३ मा युक्रेनको भ्रमणगरेका थिए । युक्रेनमा जारी युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रियसमुदायले भारतीय भूमिकाको अपेक्षा गरिरहेका बेला पछिल्लोभेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुबै नेताले द्विपक्षीय सहकार्य अभिवृद्धि गर्नसहमती जनाएको भारतीय समाचार संस्था एएनआईलेजनाएको छ । चारपक्षीय सुरक्षा संवाद क्वाडको सम्मेलनमासहभागी हुन प्रधानमन्त्री मोदी अमेरिका पुगेका हुन् भने संयुक्तराष्ट्रसंघीय महासभामा सहभागी हुन राष्ट्रपति जेलेन्स्कीअमेरिकामा रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  १० : ४७ बजे

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर