पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित | Khabarhub Khabarhub

पिएसजीमाथि म्युनिखको महत्त्वपूर्ण जित


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यस अघिका दुई खेलमा अस्टनभिल्ला र बार्सिलोनासँग पराजित भएर धरमराएको वायरन म्युनिखले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मन (पिएसजी)माथि जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा म्युनिखका लागि किम मीन जायले निर्णायक गोल गरे। जोसुआ किमिचको इनस्विङ कर्नर पिएसजीका गोलरक्षक म्याट भी साफानोभले बुझ्न नसकेपछि किमले नजिकैबाट हेड गर्ने अवसर पाएका थिए। प्रतिस्पर्धात्मक खेलमा म्युनिखले १-० को जित निकालेहो हो ।

जमाल मुसियालाको सानदार प्रहारलाई बचाउँदै साफानोभले बचाएपछि म्युनिख थप गोलबाट वञ्चित भएको थियो।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ०५ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका