ब्लाक्क डेक्करले ल्यायो जाडोका उपकरण | Khabarhub Khabarhub

ब्लाक्क डेक्करले ल्यायो जाडोका उपकरण


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी ब्रान्ड ब्लाक्क एण्ड डेक्करले जाडोका उपकरणहरू छुटसहित नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले ओएफआर हिटर, पीटीसि हिटर, फ्यान हिटर, एअर ह्युमिडिफायर, एअर फ्राइर, इलेक्ट्रिक ओभन, ओटीजी ओभन, इलेक्ट्रिक प्रेसर कूकर, कफी मेकर र कित्ली जस्ता उत्पादनहरू सुपथ मूल्यमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय प्रिमियम ब्रान्ड ब्लाक्क एण्ड डेक्करका उत्पादनहरू आधुनिक डिजाइनका टिकाउ र भरपर्दो रहेको कम्पनी विश्वस्त छ ।

कम्पनीका अनुसार हरेक उत्पादनमा २४ महिनाको वारेन्टी रहेको छ । नेपालको लागि ब्लाक्क एण्ड डेक्कर ब्राण्डका आधिकारिक बिक्रेता चौधरी ग्रुप रहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  १२ : ४८ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा