जनताले विकल्प खोज्ने बेला आयो : राजेन्द्र लिङ्देन | Khabarhub Khabarhub

जनताले विकल्प खोज्ने बेला आयो : राजेन्द्र लिङ्देन


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले विकल्प खोज्ने बेला आएको बताएका छन्।

काठमाडौंको कीर्तिपुरमा राप्रपाले आयोजना गरेको कोणसभालाई बुधबार सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले बन्धकबाट मुक्त र त्यसका लागि एक पटक मन परिवर्तन गर्न आग्रह गरेका हुन्‌।

कीर्तिपुर नगरपालिकाको प्रमुख पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ। कीर्तिपुरमा राप्रपाबाट ध्रुव महर्जन उम्मेदवार छन्।

एकपटक मन परिवर्तन  गरेर राप्रपा उम्मेदवारलाई मतदान गर्न उनको आग्रह छ। राप्रपाले नयाँ विकल्पका साथ आफूलाई उभ्याएको उनको दाबी थियो। 

कीर्तिपुर जितेर राप्रपाले कस्तो देश बनाउन चाहेको रहेछ भन्ने सन्देश दिन चाहेको उनको भनाइ छ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ४६ बजे

बसको ढोकाबाट खस्दा सहचालकको मृत्यु

तनहुँ – पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित छबिसेमा आज

राप्तीमा घडियाल गोहीको गणना सुरु

नेपालगञ्ज – बाँकेको राप्ती नदीमा छाडिएका घडियाल गोहीको गणना सुरु

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या

प्रधानमन्त्री कप : डेब्यू खेलमा आर्मीको शानदार जित

काठमाडौं – प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन

खो खो विश्वकप : पुरुषतर्फ पनि नेपाल उपविजेता, भारतले जित्यो उपाधि

काठमाडौं – प्रथम खो खो विश्वकपको पुरुषतर्फ पनि नेपाल उपविजेता