नागढुङ्गामा सडकमाथि गाडी, गाडीमाथि पहिरो ! « Khabarhub

नागढुङ्गामा सडकमाथि गाडी, गाडीमाथि पहिरो !


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संघीय राजधानी प्रवेश गर्ने र बाहिरिने मुख्य नाका नागढुङ्गा चेकपोष्टदेखि सिस्नेखोलासम्म दर्जनौं पहिरो झरेको छ । पहिरोकै कारण शुक्रबारदेखि नै सो क्षेत्रको सडकमा सवारी आवागमन ठप्प थियो ।

सडकमा रोकिएका दर्जनौं सवारीसाधन पहिरोमा परेका छन्‌ । ती सवारीसाधनका यात्रुहरूले भागेर ज्यान जोगाएको बताएका छन्‌ । सयौं सवारीसाधनलाई यात्रु र चालकले छाडेर हिँडेका छन्‌ ।

नागढुङ्गाबाट ओरालो झर्नेबित्तिकै पहिरोले सडक अस्तव्यस्त बनाएको देखिन्छ ।

तस्बिरहरूः

(तस्बिरहरूः गोपाल भण्डारी)

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १ : ०९ बजे

सानिगाड हाइड्रोको स्थानीय सेयरमा लक्ष्मी सनराइजको मिलेमतोमा भएको अनियमिततामा अनुसन्धान गर्दै सेबोन

काठमाडौं– सानिमा हाइड्रोको स्थानीय सेयरमा भएको चलखेलमा नेपाल धितोपत्र बोर्डले

विश्वकपका एकपछि अर्को कीर्तिमानहरूमा हक जमाउँदै मेस्सी

काठमाडौं– अर्जेन्टाइन कप्तान लियोनल मेसीले विश्वकपमा नयाँ इतिहास रचेका छन्

चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा

बनियानी– नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि

नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ