नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू) « Khabarhub

नख्खु बाढीमा फसेकाको हेलिकोप्टरबाट उद्धार (तस्बिरहरू)


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अविरल वर्षाका कारण चलेको बाढी  बस्तीमा पसेपछि ललितपुरस्थित कुसुन्तीको अरुनिमा टोलमा फसेका मानिसहरूलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

सो बस्ती र वरपरका क्षेत्र नख्खुखोलाको बाढी पसेपछि जलमग्न छ । घरभित्रै बाढी पसेको छ । त्यहाँको ‍एउटा ग्यारेजमा मात्रै ५० जना मानिस थुनिएका थिए ।

घरबाहिर निस्कन नसकेका मानिसहरू घरटहराको छतमा उक्लिएर उद्धारका लागि आग्रह गरिरहेका छन्‌ । उद्धारका लागि यतिखेर सो क्षेत्रमा सशस्त्र प्रहरीका गोताखोर नै परिचालन गरिएको छ ।

तस्बिरहरूः

(तस्बिर स्रोत : नेपाल फोटो लाइब्रेरी ।)

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १२ : ५१ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर