नख्खु खोलाको बाढीमा उद्धारकर्मी कुर्दाकुर्दै चार जना बेपत्ता (भिडियो) | Khabarhub Khabarhub

नख्खु खोलाको बाढीमा उद्धारकर्मी कुर्दाकुर्दै चार जना बेपत्ता (भिडियो)

उद्धारकर्मी कुरिरहे, आश्रय लिएको टहरोसहित बगायो


१२ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको नख्खु खोलामा आएको बाढीले चार जना बगाएको छ । ललितपुर महानगरपालिका–१४ नखिपोटमा रहेको कान्तिपुर कोलोनी नजिकै नख्खु खोलाले उनीहरूलाई बगाएको हो ।

खोला किनारमा टहरो बनाएर बसेका भनिएका उनीहरू लामो समयदेखि उद्धारको पर्खाइमा रहेका बुझिएको छ । समयमै उद्दार नहुँदा उनीहरूलाई बाढीले बगाएको हो ।

बाढीले बगाउँदा दुई पुरुष, एक महिला र एक बालक हराइरहेका सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिएका छन्‌ ।

भिडियोः

प्रकाशित मिति : १२ आश्विन २०८१, शनिबार  १० : १५ बजे

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड

लडेर सात वर्षीय बालिकाको मृत्यु

ताप्लेजुङ– जिल्लाको फुङ्लिङ नगरपालिका-९ हाङदेवामा लडेर एक बालिकाको निधन भएको

कोबाङ–जोमसोम सडक आठ वर्षदेखि अलपत्र

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना (बेनी–जोमसोम) अन्तर्गत कोबाङ–जोमसोम खण्ड

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै