अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश « Khabarhub

अफ्रिका कप अप नेसन्स : नाइजेरिया क्वार्टरफाइनलमा प्रवेश


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिका कप अफ नेसन्समा नाइजेरियाले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

गएराति भएको खेलमा नाइजेरियाले क्यमरुनलाई २–० गोलले हराउँदै क्वार्टफाइनलको यात्रा तय गरेको हो ।

नाइजेरियाका लागि एडेमोला लुकम्यानले दुई गोल गरेका थिए । उनले खेलको ३६औँ र ९०औँ मिनेटमा गोल गरेका थिए ।

नाइजेरियाले अन्तिम आठका लागि अब एनगोलासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ७ : ३७ बजे

कांग्रेस महाधिवेशनमा आचारसंहिताविपरीत प्रचारप्रसार (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्वाचन समितिले जारी गरेको

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको