रियल मड्रिड जितपछि शीर्षस्थानमा « Khabarhub

रियल मड्रिड जितपछि शीर्षस्थानमा


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लस पलमासलाई २–१ गोलले हराउँदै  शीर्षस्थानमा उक्लिएको हो ।

रियल मड्रिडका लागि भिनिसियस जुनियर र औरेलिएन टिचोउआमेनीले एक–एक गोल गरेका थिए। त्यस्तै, लस पलमासका लागि जाभियर मुनोजले एक गोल गरेका थिए ।

यो जितसँगै रियल मड्रिड २१ खेलबाट ५४ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । रियल गिरोनाभन्दाअंकले अगाडी रहेको छ ।

पराजित भएको लस पलमास २२ खेलबाट ३१ अंक जोडेर नवौँ स्थानमा छ ।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  १० : १७ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १२ अर्ब ४३

चलायमान बन्दै कोरला नाका, राजस्व बढ्ने निश्चित

मुस्ताङ– तीन वर्षअघि नेपाल–चीन उत्तरी कोरला नाका उपल्लो मुस्ताङको लोमान्थाङ र

कृष्णभीरको पहिरोले हेटौँडा-काठमाडौं सडकमा सवारीको चाप (तस्बिरहरू)

काठमाडौं– कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्ग १० दिनदेखि अवरुद्ध हुँदा हेटौंडा–

युएई तेस्रोपटक एसिसी प्रिमियर कपको फाइनलमा

काठमाडौँ – युनाइटेड अरब इमिरेट्स (युएई) तेस्रो संस्करणको एसिसी प्रिमियर

काठमाडौं उपत्यकामा मंसिर १ देखि मासु पसल इजाजत नलिई सञ्चालन गर्न नपाइने

काठमाडौं– काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले काठमाडौं उपत्यकाभित्र मासु