जनकपुरमा एक पुरुषको शव फेला « Khabarhub

जनकपुरमा एक पुरुषको शव फेला


१४ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

जनकपुर – धनुषामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

धनुषाको जनकपुर उपमहानगरपालिका–१० जानकी मन्दिरको उत्तर गेट अगाडी सडकको छेउमा पहिचान खुल्न नसकेका एक पुरुषको शव फेला परेको प्रहरीको भनाइ छ।

अन्दाजी ५५ वर्ष उमेर देखिने पुरुषको शव फेला परेको र घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : १३ बजे

तेरियाको डेब्यू फिल्मको सुटिङ सुरु, हिरो दयाहाङ

काठमाडौं – भारतमा समेत ख्याति कमाएकी नेपाली डान्सर तेरिया मगरले

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय सभाको बैठक

काठमाडौं- राष्ट्रिय सभाको बैठक आज बसिरहेको छ ।   सिंहदरबारमा बसेको

सभापति थापालाई किन मधेश पठाइयो ? यसो भन्छन् प्रदीप पौडेल

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाका आधारमा

अर्जुननरसिंह भन्छन् : कांग्रेसले आफ्नो शक्ति फर्काउँछ

काठमाडौं- नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी फागुन २१ गतेको

राप्रपा उम्मेदवार कर्भिकाको उम्मेदवारी फिर्ता, अमेरिकी पीआर लिएको स्वीकार

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही क्षेत्र नम्बर २ मा प्रतिनिधि