टीआरसी विधेयक टुंगोमा नपुर्‍याए कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी  « Khabarhub

टीआरसी विधेयक टुंगोमा नपुर्‍याए कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी 


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सङ्क्रमणकालीन न्याय प्रक्रिया (टिआरसी) विधेयक शीघ्र टुंगोमा पुर्याउन माग गरेका छन् ।

डा. केसीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सशस्त्र द्वन्द्वकालमा भएका मानवता विरोधी जघन्य अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ता पारिएका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्याय प्रक्रिया शीघ्र टुंगोमा नपुर्याए कडा आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न सुझाव दिँदै उनले यसअघि भएका सम्झौताहरू समेत कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ६ : २१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको