एसईईमा सहभागी भए ‘महाजात्रा’का अर्बिन « Khabarhub

एसईईमा सहभागी भए ‘महाजात्रा’का अर्बिन


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदर्शनरत चलचित्र ‘महाजात्रा’का बाल कलाकार अर्बिन कार्की एसएईई परीक्षामा सहभागी भएका छन् । उनी आदर्श विद्या मन्दिरका विद्यार्थी हुन् ।

अर्बिनको अभिनय रहेको फिल्म ‘महाजात्रा’ चैत ९ बाट प्रदर्शनमा आएको हो । उनी फिल्ममा विपिन कार्की (फडिन्द्र) र वर्षा राउत (सम्पदा)को छोरा इमानको भूमिकामा देखिएका छन् ।

‘महाजात्रा’ टिमले अर्बिनसहित परीक्षामा सहभागी सम्पूर्ण टिमलाई शुभकामना दिएको छ ।

बिहीबारबाट सुरु भएको एसईई परीक्षामा पाँच लाख चार हजार ४१४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बाेर्डले जनाएको छ ।

याे पनि…

एसईई परीक्षा आजदेखि, ५ लाख बढी परीक्षार्थी सहभागी हुँदै

 

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ११ : ५५ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या