डा. आरजु राणाको शल्यक्रिया सम्पन्न « Khabarhub

डा. आरजु राणाको शल्यक्रिया सम्पन्न


१५ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.5k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको शल्यक्रिया सम्पन्न भएको छ।

राणाको भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा हिजो हाइपर प्याराथाइरोइडको सफलतापूर्व शल्यक्रिया सम्पन्न भएको हो । 

अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र अझै केही समय अस्पतालमै रहने उनको सचिवालयले जनाएको छ । 

 डा. राणा विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरूको सल्लाहअनुसार भारतमै फलोअप उपचार गर्दै आएकी थिइन् ।

  

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार  २ : ०२ बजे

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल भदौ १४ गते तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको

पशुपतिनाथमा ३२५ भक्तजनले गरे रसिद काटी विशेष पूजा

काठमाडौं– पशुपतीनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, २४ घण्टाभित्र लिखित जवाफ माग

काठमाडौं– सर्वोच्च अदालतले दुर्गा प्रसाद प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा

कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट आज विश्वासको मत

चल्ला बोकेर माइतीघरमा उत्रिए पोल्ट्री व्यवसायी

काठमाडौं– भारतीय कुखुराको तस्करी रोक्नुपर्ने, बिचौलियाको चलखेल नियन्त्रण गर्नुपर्ने तथा नेपाली