इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने   « Khabarhub

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  


१५ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने भएको छ । 

आज भएको प्राइमरी इलेक्सनबाट लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता मुकुल ढकालले बताए । प्राइमरी इलेक्सनका लागि ६ जनाको दरखास्त परेको परेको थियो ढकालका अनुसार  लिम्बूलाई समर्थन गर्दै पाँचजनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

लिम्बूले नेकपा माओवादी छाडेर इलामको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । 

भूगोल बुझेको उम्मेदवार भएकाले उनलाई छनोट गरेको ढकालको भनाइ छ । लिम्बू फोनिजका केन्द्रीय महासचिव हुन् ।

उनी दृष्टि अनलाइनका सम्पादक समेत हुन् ।

इलाम-२ उपनिर्वाचन : देउवाले रोजे खड्का, सुहाङलाई ओलीको आशीर्वाद

रास्वपासँगको छलफल सकारात्मक छ : मिलन लिम्बू

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार  ६ : ०० बजे

वनमा लुकाइएका भरुवा बन्दुक बरामद

कपिलवस्तु – कपिलवस्तुको वाणगङ्गा नगरपालिका–९ स्थित सामुदायिक वनबाट प्रहरीले चार

शरद् ऋतुमा हिमाल आरोहणबाट ३२ करोड बढी राजस्व सङ्कलन

काठमाडौं – शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण अनुमति प्रदान

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका