हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक « Khabarhub

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले भिडियो सार्वजनिक गरेको छ।

भित्री पहिरनमा मात्र रहेका ओमिर मिरनले आफू २०२ दिनदेखि बन्दी भएको बताएका छन्। केथ सिगलले सो भिडियो एकदमैपछि खिचेको बताएका छन्। अक्टोबर ७ का दिन हमासले आक्रमण गरेपछि दुवै जना बन्दी बनाइएका थिए ।

यी दुई परिवारका उनीहरूलाई फिर्ता ल्याउन कुनै कसर बाँकी नरहने बताएका छन्। श्रीमती अभिसँग अमेरिकी नागरिक सेइजा बन्दी बनाइएकी थिइन्। नोभेम्बरमा बन्दी रिहाइको कार्यक्रम हुँदा उनी पनि छुटेकी थिइन्।

यो भिडियो सार्वजनिक हुनु अगाडिसम्म केइथलाई आफ्नो श्रीमानको बारे कुनै जानकारी नै थिएन। बन्दी बनाइएपछि नै उनीहरू सम्पर्कमा आउन सकेको थिएनन्। यो भिडियोले परिवारमा गुमेको आशा पलाएको छ।

अहिले इजरायलको तेल अभिभमा बन्दी रिहाइका लागि कदम चाल्नका लागि ठुलो प्रदर्शन भइरहेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि यसमा कदम चाल्नु पर्ने बताएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५२ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा