राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ | Khabarhub Khabarhub

राष्ट्रियसभा सदस्य अञ्जान शाक्यले लिइन् सपथ


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छन् । 

सिंहदरबारस्थित संघीय संसद सचिवालयको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले शाक्यलाई शपथ खुवाएका हुन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा  शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेका थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ४ : २२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा