इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो « Khabarhub

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


513
Shares
  • change font
  • change font
  • change font

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र ३ नम्बर वडाको मत गनसकिएको छ ।

तीनवटा वडाको मत गनिसक्दा नेपाली कांग्रेसका डम्बर खड्काले अग्रता कायमै राखेका छन् । पछिल्लो पटक फाकफोकथुम वडा नम्बर-३ आमचोकको मतको परिणाम आएको छ ।

आइतबार साँझ पौने ६ बजेसम्मको परिणाम अनुसार डम्बरले १६५८ मतसहित अग्रता बनाएका छन् । उनलाई पछ्यारहेका नेकपा एमालेका सुहाङ नेम्वाङले १६३० मत ल्याएका छन् । उनीहरूबीच २८ मतको मात्रै फरक छ ।

ताजा अवस्था 

डम्बर खड्का (रूख) १६५८

सुहाङ नेम्बाङ (सूर्य) १६३०

डकेन्द्र थेगिम (मुढा) ४३०

मिलन लिम्बू (घण्टी)  ३०८

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : २३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया