इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि « Khabarhub

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि


१६ बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २, ३, ४, ५ र ६ नम्बर वडाको मतगणना सकिँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो अग्रता बनाएका छन् ।

एमालेका उम्मेदवार नेम्वाङले १ हजार १ मतको अग्रता बनाएका हुन् । उनले ३७८३ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २७८२ मत पाएका छन् ।

भने रास्वपाका मिलन लिम्बुले ५६१ पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बुले ७८४ मत प्राप्त गरेका छन् ।

ताजा अवस्था
सुहाङ नेम्वाङ (नेकपा एमाले) : ३७८३ (सूर्य)
डम्बर खड्का (नेपाली कांग्रेस) : २७८२ (रुख)
डेकेन्द्र थेगिम (पहिचान पक्ष स्वतन्त्र) : ७८४ (मुढा)
मिलन लिम्बू (राष्ट्रिय स्वतन्त्र पार्टी)  : ५६१ (घण्टी)

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ९ : ०३ बजे

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु